- Abd Al-Masih
यस किताबमा लेखकले इसा मसीहको आश्चर्यमय जन्म, उहाँको गुनाहरहित पाक जिन्दगी, उहाँका शिक्षाहरु, उहाँका (मोजेजा) सामर्थ्यमय कामहरु, उहाँका कष्टहरु, मृत्यु र उहाँ मृत्युमाथि बिजय भई उहाँ जन्नतमा जानुभएको , उहाँको दोस्रो आगमन, उहाँको नामहरु र दर्जाहरु आदि समावेश गरेका छन् । यहाँ लेखकले ईसा मसिहको बोलावटलाई पनि विशेष ध्यान दिन आग्रह गर्दछ ।